महँगीः मूल्यवृद्धि हुँदा कसलाई फाइदा भइरहेको छ?

विश्वभरि सर्वसाधारण मानिसहरू चर्को महँगीका कारण अप्ठ्यारोमा परेका छन्। तर कोहीकोही भने त्यसबाट लाभान्वित पनि भएका छन्।

मुद्रास्फीतिका कारण केही उद्योगहरूलाई निकै फाइदा भइरहेको छ।

विश्वभरि उपभोग्य सामग्री र सेवाको मूल्य बढ्दा कसले नाफा कमाइरहेका छन् त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि