कोभिड: किन केही मानिसलाई अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भएको छैन?

के तपाईँ अहिलेसम्म कोभिड सङ्क्रमण नभएको कसैलाई चिन्नुहुन्छ?

चिन्नुहुन्छ भने तपाईँलाई लाग्ला त्यस्ता मानिस भाग्यले सङ्क्रमणबाट बचेका हुन्। तर यसको वैज्ञानिक कारण पनि छन्।

यो भिडिओमा अहिलेसम्म कोरोनाभाइरसबाट बिरामी नभएका व्यक्तिहरू जोगिनुका सम्भावित पाँच कारण व्याख्या गरिएको छ।

अनि यो पनि