तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपः महिलामा बाँझोपन हुने र अन्य चार मिथ्या दाबीको चिरफार
अहिले विश्वभरि कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने उद्देश्यले खोप दिन थालिएको छ। तर कोभिड खोपबारे तथ्यहीन र मिथ्या दाबीहरू रोगसरह फैलिएको पनि देखिन्छ।
प्रायः सामाजिक सञ्जालमार्फत् हुने त्यस्ता अनर्गल चर्चाबाट मानिसहरू कोभिड खोप लिन डराएको वा हिचकिचाएको देखिन्छ।
बीबीसी रीयालिटी चेकले संसारका विभिन्न स्थानमा व्यापक रूपमा फैलिएका त्यस्ता पाँचवटा दाबीको परीक्षण गरेको छ।
बिल गेट्सले खोपमार्फत् मानिसहरूको शरीरमा माइक्रोचिप्स जडान गर्न खोजेको तथा कोभिड खोपले महिलामा बाँझोपन गराउने यस्ता दाबी किन अविश्वसनीय छन्?
हेर्नुहोस् यो भिडिओ सामग्री।
अनि यो पनि