तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिनावारी र कोभिड: के खोपले महिनावारीलाई असर गर्छ?
कोरोनाभाइरसको खोप लगाएका केही महिलाहरूमा महिनावारी ढिला हुने वा धेरै रत्तस्राप हुने गरेको छ।
तर के यो चिन्ता लिनुपर्ने विषय हो?
हामीले यसबारे इम्पेरियल कलेज लन्डनकी रिप्रोडक्टिभ इम्युनोलोजिस्ट डाक्टर विकि मेललाई सोधेका छौं।
हेर्नुहोस् एक भिडिओ-