स्तनपान: 'आमाको शरीर बिग्रन्छ, स्तन ठूलो हुन्छ' यो भ्रामक धारणा कि सत्यता?

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ, स्तन ठूलो हुन्छ' यो भ्रामक धारणा कि सत्यता?

'स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ, स्तन ठूलो हुन्छ'

'आमाले सादा खाना मात्र खानुपर्छ'

'आमा बिरामी हुँदा बच्चालाई दूध खुवाउनु हुँदैन'

स्तनपानबारे हामीले सुनेका यस्ता भनाइहरू भ्रामक धारणा मात्र हुन् कि त्यसमा केही सत्यता पनि छ? स्तनपान गराउँदा आमाहरूले कस्ता-कस्ता चुनौती भोगिरहेका छन् र के-के कुरामा ध्यान पुर्‍याउनु पर्छ?

ती विषयको जबाफ समेटेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: