तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल संस्कृति: साउन महिनामा हरियो चुरापोते र मेहन्दी लगाउने परम्परा के हो?
साउन महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना तथा उपासना गर्ने परम्परा छ ।
अनि महिलाहरूले यो महिनाभरि हरियो चुरापोते र पहिरन लगाउनुका साथै हातमा मेहन्दी लगाउने परम्परा बढ्दो छ।
तर धर्मका लागि यस्तो चलन आवश्यक नरहेको र कुनै पनि धर्मग्रन्थमा यी चलनबारे उल्लेख नभएको संस्कृतिविद् प्राडा वीणा पौड्यालको भनाइ छ।
साउन महिनाभरि पार्वतीले निराहार व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।