रुसी सैन्य विमान र नेटोको एउटा जेटको आकाशमा यसरी भयो जम्काभेट
युरोपको आकाशमा नेटोको एउटा जेट र रुसी सैन्य विमान नजिकै आइपुगेको भिडिओ सार्वजनिक भएको छ। नेटोको विमानभित्रबाट खिचिएको दृश्यले त्यो भेट कति नजिकै भएको थियो र डरलाग्दो थियो भन्ने देखाउँछ।
अहिले नेटो र रुसबीच युक्रेन युद्धका कारण तनाव छ। दैनिक हुने यस्तो जम्काभेटले त्यो तनावलाई अझ बढाउँछ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि