तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्रको पीँधमा फेला परेको जहाजको भग्नावशेषमा सुनका सिक्का
कोलम्बियानजिकै समुद्रमा दुईवटा पानीजहाजका भग्नावशेषहरू फेला परेका छन्। तिनमा सुनका सिक्काहरू पनि भेटिएको छ।
अधिकारीहरूका अनुसार सयौँ वर्षअघि समुद्रमा डुबेको सान होजे नामक पानीजहाजको निगरानी गर्ने क्रममा नजिकै ती भग्नावशेषहरू फेला परेका हुन्।
झन्डै २०० वर्षअघि स्पेनबाट स्वतन्त्र हुन कोलम्बियामा युद्ध भएको थियो। ती दुई पानीजहाज पनि त्यही कालखण्डको भएको अनुमान गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- सयौँ सुनका सिक्का भएको ११ सय वर्ष पुरानो गाडधन भेटियो
- सम्राट अलेक्जेन्डर द ग्रेटका हराएका सिक्काहरू
- इङ्ग्ल्यान्डमा भेटिएको स्वर्ण मुद्राको एउटा प्राचीन भण्डार
- दश वर्षअगाडि लुकाइएको १० लाख डलरको खजाना फेला
- भारतमा फेला परे ढुङ्गाका ‘रहस्यमय’ विशाल घ्याम्पा
- 'हातले अनुहार छोपेको' सयौँ वर्ष पुरानो ममी
- मेक्सिकोमा भेटिएको हजार वर्ष पुरानो डुङ्गा लगभग अक्षुण्ण अवस्थामा