समुद्रको पीँधमा फेला परेको जहाजको भग्नावशेषमा सुनका सिक्का

भिडिओ क्याप्शन सुरु हुँदैछ, समुद्रको पीँधमा फेला परेको जहाजको भग्नावशेषमा सुनका सिक्का

कोलम्बियानजिकै समुद्रमा दुईवटा पानीजहाजका भग्नावशेषहरू फेला परेका छन्। तिनमा सुनका सिक्काहरू पनि भेटिएको छ।

अधिकारीहरूका अनुसार सयौँ वर्षअघि समुद्रमा डुबेको सान होजे नामक पानीजहाजको निगरानी गर्ने क्रममा नजिकै ती भग्नावशेषहरू फेला परेका हुन्।

झन्डै २०० वर्षअघि स्पेनबाट स्वतन्त्र हुन कोलम्बियामा युद्ध भएको थियो। ती दुई पानीजहाज पनि त्यही कालखण्डको भएको अनुमान गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि