गोही किन समुद्रबाट बसाइँ सरेर जमिनमा आयो? यी जीवावशेषले रहस्य खोल्न सक्छन्
पेरूस्थित साकाको मरुभूमिमा फेला परेको जीवावशेषबाट गोहीहरू समुद्रबाट किन जमिनतिर बसाइँ सरे भन्ने रहस्योद्घाटन हुने वैज्ञानिकहरूको अपेक्षा छ।
जीवावशेषको अध्ययनबाट वैज्ञानिकहरूले यसअघि थाहा भएको प्रजातिको समुद्री गोही पत्ता लगाएका हुन्।
अध्ययनबाट अहिले पाइने गोहीका पुर्खाहरू एट्लान्टिक महासागर तरेर दक्षिण अमेरिकी महादेशको तटीय क्षेत्रमा पुगेको देखिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- डाइनसोरमा विपरीतलिङ्गीलाई 'आकर्षित गर्न सिङ'
- डाइनसोर मासिनेगरी महाप्रलय भयो तर सर्पहरू कसरी जोगिए
- प्राचीन डीएनएको अध्ययनबाट खुल्यो ज्वालामुखीबाट ध्वस्त सहरका बासिन्दाबारे यस्तो रहस्य
- प्राचीन चिहानमा सँगै गाडिएका कङ्कालले खोलेको रहस्य
- डाइनसोरबारे प्रचलित यी कथाले मानिसहरू अझै भ्रममा छन्
- हजारौँ वर्ष पुरानो दाँतमा मान्छेले दूध सेवन गर्न थालेको प्रमाण
- डाइनसोरको करोडौँ वर्ष पुरानो अस्थिपञ्जरलाई ७७ लाख डलर
- '६० लाख वर्ष पुरानो जीवाश्म': मानव उत्पत्तिबारे स्थापित मान्यतालाई चुनौती
- डाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन



