महारानी एलिजाबेथः राजकुमारी हुँदा यसरी रमाउँथिन् एलिजाबेथ

भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी बन्नुअघि एलिजाबेथको निस्फिक्री रूप

बीबीसीको नयाँ वृत्तचित्रमा ब्रिटेनकी महारानी एलिजाबेथले आफ्नो जीवनको केही रमाइला पक्षहरू देखाएकी छन्।

"एलिजाबेथ: द अन्सीन क्वीन" वृत्तचित्रमा राजकुमारी हुँदाका उनका सयौँ भिडिओहरू पहिलो पटक सार्वजनिक भएका छन्।

हेर्नुहोस् त्यस्तै एउटा भिडिओ।

अनि यो पनि