तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्धः अपाङ्गता भएका बालबालिका अलपत्र - 'मानवका रूपमा हैन, केवल जीवित राखिन्छ'
मानव अधिकारको क्षेत्रमा काम गर्ने एउटा संस्थाले युक्रेनमा अपाङ्गता भएका हजारौँ बालबालिका अलपत्र परेको बताएको छ।
डिसबिलिटी राइट्स इन्टरन्याश्नलका अनुसार उसले गरेको अनुसन्धानमा गम्भीर अपाङ्गता भएका बालबालिकालाई ठूलो घुइँचो भएका स्याहारकेन्द्रहरूमा खाटमा बाँधेर राखिएको छ।
बीबीसीको टोली पश्चिम युक्रेनस्थित एउटा स्याहारकेन्द्रमा पुगेको छ जहाँ स्याहारकर्ताहरू अपाङ्गता भएका २२ बालिकालाई छोडेर विदेशतिर भागेका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि