कोलम्बियाः जन्मियो दुर्लभ बाँदरको बच्चा, हेर्न चिडियाखानामा मानिसको घुइँचो
कटन-टप ट्यामरिन अतिसङ्कटापन्न प्रजातिको बाँदर हो।
मानवसदृश प्राइमेट वर्गको यो प्रजातिका बाँदरको सङ्ख्या अहिले प्राकृतिक वासस्थानमा २,००० भन्दा कम छ।
यो प्रजातिको बाँदर पश्चिमोत्तर कोलम्बियामा मात्र पाइन्छ।
कोलम्बियाको एउटा चिडियाखानामा उक्त प्रजातिको बाँदरको बच्चा जन्मिएको छ। त्यो सानो बाँदर हेर्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि