कोलम्बियाबाट तस्करी गर्न लागिएका ठूला माकुरा विमानस्थलमा जफत
कोलम्बियामा अधिकारीहरूले पार्सल गरेर मेक्सिकोतिर पठाउन लागिएका १४० वटाभन्दा बढी ठूला माकुराहरू विमानस्थलमा फेला पारेका छन्।
माकुरा तस्करीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
