माकुराको डर: उनी माकुरासँग धेरै डराउँथिन् तर अहिले माकुरासँगै बस्छिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, डर कसरी भगाउने: उनी माकुरासँग धेरै डराउँथिन् तर अहिले माकुरासँगै बस्छिन्

भनिसा वूड्स माकुरासँग असाध्यै डराउँथिन्।

उनले ती ठूला र विषालु माकुराबारे युट्युबमा भिडियो हेरेर आफ्नो डर भगाउने उपाय निकालिन्।

अहिले उनी माकुराविनाको जीवन सोच्नै सक्दिनन्।

त्यस्तो डर कसरी भगाउने? जान्न भिडिओ हेर्नुहोस्।

अनि यो पनि: