आठ सय बच्चा जन्माउने कामुक कछुवा जसले आफ्नो प्रजाति बचायो
डीएगो एउटा विशाल कछुवा हो।
यसको कामुकताका कारण गालापागोस टापुबाट लोप हुन अवस्थामा पुगेको एउटा प्रजाति बचेको छ।
सन् १९६० को दशकमा कछुवाको सङख्या बढाउन बनाइएको योजनामा डीएगोलाई पनि सामेल गराइएको थियो र यसले ८०० बच्चा जन्माउन सहयोग गर्यो।
तर वर्षौँको कडा मेहनत पछि डीएगोले अवकाश लिने भएको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: