पुरानो विधि प्रयोग गरेर तुवाँलोबाट बाहिर निस्किएका 'भूत' जस्ता तस्बिर

गाई बेलिङ्गम सन् १८५१ मा विकसित प्रविधि प्रयोग गरेर तस्बिर खिच्छन् र धुलाउँछन्। उनी वेट प्लेट फोटोग्राफर हुन्।

उनले प्रयोग गर्ने 'भिक्टोरिअन पोलरायड' विधिमा विभिन्न रसायन प्रयोग गरिन्छ जसबाट तस्बिर एकदम स्पष्ट देखिन्छ।

उनको कामका लागि बेलिङ्गमलाई रोयल फोटोग्राफिक सोसाइटीले विद्वद्वृत्ति दिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि