तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालको 'जीरो इनर्जी' भवन जसले आफूलाई चाहिने ऊर्जा आफैँ उत्पादन गर्छ
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थाको ऊर्जा अध्ययन केन्द्रको भवनले आफूलाई चाहिने ऊर्जा आफैँ उत्पादन गर्छ।
यस भवनमा कम्प्युटर, फोटोकपी मेसिन र बैठक कोठामा आवश्यक बिजुली यही घरमै उत्पादन हुन्छ।
त्यसका लागि छ किलोवाटको सौर्य ऊर्जा प्रणाली जोडिएको छ।
यो भवनलाई वातानुकूलित बनाउन हावालाई जमिनमुनिको ताप प्रयोग गरेर सधैँभरि एकै किसिमको तापक्रम हुने बनाइएको केन्द्रका निर्देशक त्रिरत्न बज्राचार्य बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।