तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: किएभमा को अझै बसिरहेका छन् र किन?
युक्रेनको राजधानी किएभमा कैयौँ बासिन्दाहरू रुसी हवाई आक्रमण जारी रहँदा अझ पनि आफ्नै घरमा बसिरहेका छन्।
निजी प्रसूति अस्पतालमा युद्धका घाइतेहरूको उपचार हुन थालेको छ।
स्वयंसेवकहरूले बगैँचामा भान्छा बनाएका छन्।
जमिनमुनि रहेका कोठाहरूमा महिला, केटाकेटी र बूढाबूढी राखिएका छन्।
अझ पनि किन कैयौँ किएभबासी आफ्नो घर छोड्न सकेका छैनन्? भन्नेबारे एक भिडिओ।
अनि यो पनि:
अनि यो पनि
- युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
- युद्ध अपराध के हो?
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
- के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?