तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सर रोगविरुद्धको लडाइँमा कोभिड-१९ महामारीले यसरी सहयोग पुर्याएको हुनसक्छ
कोभिड-१९ विरुद्ध खोप बनाउनका लागि क्रान्तिकारी मानिएको एमआरएनए प्रविधिले पहिलो पटक प्रयोगको अनुमति पायो।
कोभिड खोपको सफलतासँगै क्यान्सरजस्ता अन्य रोगको उपचारका लागि उक्त विधि कति प्रभावकारी हुन्छ भनेर हेर्न वैज्ञानिक अनुसन्धानहरूमा ठूलो लगानी गएको छ।
क्यान्सर विभिन्न प्रकारका छन्। तथापि एमआरएनएले क्यान्सरका कोषलाई लक्ष्य गरेर बिरामीको राम्ररी उपचार गर्न सकिने अपेक्षा वैज्ञानिकहरूको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि