तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो सूक्ष्म रोबटले क्यान्सर कोषको सिकार गर्न सक्छ
अमेरिकास्थित कोर्नेल यूनिभर्सिटीका वैज्ञानिकहरूले "चारखुट्टे" सूक्ष्म रोबट बनाएका छन्। त्यो रोबटले कुनै दिन मानवशरीरभित्र प्रवेश गरेर विभिन्न रोगसँग सङ्घर्ष गर्ने अपेक्षा गरिएको छ।
आँखाले नदेखिने यस्ता रोबट अङ्ग्रेजी भाषामा वाक्य टुङ्ग्याउन लेखिने चिह्न (.) मा १० वटा अट्न सक्छन्। के हुन् यसका अरू विशेषता?
हेर्नुहोस् यो भिडिओ।