तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: ७८ पटक परीक्षण गराउँदा पनि निको नभएका टर्कीका एक व्यक्ति
मुजफ्फर कायासन, टर्कीका एक क्यान्सर बिरामी, कोभिड पोजिटिभ रहिरहेको एक वर्ष भन्दा बढी भयो।
अहिलेसम्म उनको ७८ पटक कोभिड परीक्षण भइसकेको छ।
उनका डाक्टर कोभिडको सबभन्दा धेरै पटक परीक्षण भएर पोजिटिभ रहिरहेको यो नै पहिलो घटना हुनसक्ने ठान्छन्।
मुजफ्फर यो सबैबारे के भन्छन्? ५६ वर्षीय मुझफ्फर आफ्नो यो अवस्थाबारे ठट्टा गरिरहन्छन्।