तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: खोपको ‘क्यूआर कोड’ सहितको प्रमाणपत्र कसरी लिने?
कोभिडविरुद्ध खोप लगाएको प्रमाणस्वरूप पाइने क्यूआर कोड सहितको प्रमाणपत्र यात्रा गर्दा आवश्यक पर्छ।
क्यूआर कोड भएका कारण यसमा छाप चाहिँदैन र प्रमाणित पनि गर्नु पर्दैन।
खोपको पूर्ण मात्रा लगाएका व्यक्तिले यो प्रमाणपत्र कसरी लिन सक्छन्?
हेर्नुहोस् एउटा भिडिओ।