कोभिड नेपाल: खोपको ‘क्यूआर कोड’ सहितको प्रमाणपत्र कसरी लिने?
कोभिडविरुद्ध खोप लगाएको प्रमाणस्वरूप पाइने क्यूआर कोड सहितको प्रमाणपत्र यात्रा गर्दा आवश्यक पर्छ।
क्यूआर कोड भएका कारण यसमा छाप चाहिँदैन र प्रमाणित पनि गर्नु पर्दैन।
खोपको पूर्ण मात्रा लगाएका व्यक्तिले यो प्रमाणपत्र कसरी लिन सक्छन्?
हेर्नुहोस् एउटा भिडिओ।