तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपबारे शङ्का छ? छ भने तपाईँका प्रश्नका उत्तर हेर्नुहोस्
अहिले विश्वमा कोभिड खोप लगाउने दर सबै देशमा समान छैन। केही देशमा कोभिड खोपको आपूर्ति अझै सहज हुन सकेको छैन भने केही देशमा खोपको अतिरिक्त मात्रा दिन थालिएको छ।
तर खोप उपलब्ध भएका देशमा केही मानिस खोप लगाउन त्यति इच्छुक देखिएका छैनन्। तीमध्ये केही मानिस कोभिड खोप लिँदा नराम्रो पो हुन्छ कि भनेर द्विविधामा परेका छन्।
हामीले त्यसरी द्विविधामा परेका वा खोप लिन अनिच्छा भएका मानिसका केही चासो र प्रश्नको उत्तर यो भिडिओमा दिएका छौँ।
हेर्नुहोस् बीबीसी रीयालिटी चेकले बनाएको यो भिडिओ।
अनि यो पनि