तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
माघे सङ्क्रान्तिः किन खाइन्छ यो दिन घ्यू, चाकु, तरुल र अरू परिकार
नेपालमा माघे सङ्क्रान्तिलाई विशेष रूपमा मनाइन्छ। यो दिन विभिन्न समुदायमा घ्यू र चाकु तथा विभिन्न प्रकारका खानेकुरा खाने चलन छ।
माघे सङ्क्रान्तिका दिन नुहाएर तोरी अथवा तिलको तेल लगाउँदा वर्षभरि निरोगी भइन्छ भन्ने धार्मिक मान्यता रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
माघे सङ्क्रान्तिमा खाइने खानेकुराको धार्मिक तथा सांस्कृतिक महत्त्व के-के हुन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि