एउटा हात मात्र भएकी दक्षिण कोरियाली बडीबिल्डर जसले हरेस खाइनन्
मोटरसाइकल दुर्घटनामा परेर किम ना-यूनले एउटा हात गुमाउनुपर्यो।
पहिला गरिरहेको केशविन्यासको काम गर्न उनलाई गाह्रो भयो। तर उनले हरेस खाइनन्।
दुर्घटनापछि शारीरिक अभ्यास गर्दागर्दै उनलाई 'बडीबिल्डर' बन्न मन लाग्यो।
भर्खरै आयोजित एउटा शारीरिक सुगठन प्रतियोगितामा उनले अपाङ्गता नभएका खेलाडीलाई पराजित गर्दै उपाधि जितेकी छन्।
उनको सङ्घर्ष र प्रेरणाबारे हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि