जीवनमा पहिलो पटक रङ्ग देखेपछि...
साथीहरूले मक्किन्ली एर्भेसलाई एउटा चस्मा उपहार दिए। त्यो लगाएपछि उनले पहिलो पटक रङ्ग देखे।
उनी रातो र हरियो रङ्ग नचिन्ने विशेष खालको अन्धताबाट पीडित छन्। उनका आँखाले ती रङ्गलाई कालो मात्र देख्छन्।