ह्वीलचेअरमा बसेर पर्यटन र रमाइलो यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, ह्वीलचेअरमा बसेर पर्यटन र रमाइलो यात्रा

चार वर्षको उमेरमा स्नायुप्रणालीसम्बन्धी रोग देखा परेका शिन ह्युनो अहिले पक्षाघातको अवस्थामा पुगिसकेका छन्।

तर ह्वीलचेअरमै बसेरै उनी अपाङ्गता भएका अरू मानिसका लागि पर्यटन र रमाइलो यात्राको व्यवस्था गरिदिन्छन्।

त्यसका लागि उनले एउटा ट्राभल एजेन्सी सञ्चालन गरेका छन्।

हेर्नुहोस् यो भिडिओ।