तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भवनमा आगो लागेपछि न्यूयोर्कमा दुई किशोरले पाइपबाट ओर्लिएर यसरी ज्यान जोगाए
न्यूयोर्कमा एउटा आवासीय भवनको चौथो तलामा आगो लाग्दा झ्यालबाट निस्केर दुई किशोर पाइपबाट चिप्लिँदै तल ओर्लिए।
स्थानीय समयानुसार बिहीवार बिहान उक्त घटना भएको हो।
उक्त घटनामा एक पुरुषको ज्यान गएको बुझिएको छ।
यो पनि हेर्नुहोस्