तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्री आँधी फिलिपिन्सः सुपर टाइफून राई आउँदा यसरी गरियो एकमहिने शिशुको उद्धार
फिलिपिन्समा बिहीवार आएको एउटा शक्तिशाली समुद्री आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
अहिलेसम्म कम्तीमा ३७५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस घाइते भएका छन्।
उक्त आँधीका कारण ठूलो वेगमा हावाहुरी चलेको र ठूलो पानी परेको थियो।
आँधीका कारण दक्षिणी फिलिपिन्समा सञ्चार तथा विद्युत् आपूर्ति पनि प्रभावित भए।
एउटा बाढीग्रस्त ठाउँमा उद्धारकर्मीहरूले एक महिनाकी एउटी शिशुलाई बाटामा राखेर सुरक्षित ठाउँमा लगेका छन्।
हेर्नुहोस् यो भिडिओ।