नेपाली कांग्रेस १४औँ महाधिवेशन: सहभागी चारपुस्ताका नेताका सुझाव के छन्

शुक्रवारदेखि काठमाण्डूमा सुरु भएको सत्तारूढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा झन्डै आधाजसो युवादेखि पाको उमेरसम्मका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

नेपाली कांग्रेसका चार पुस्ताका प्रतिनिधिहरूले पार्टीले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि आगामी नेतृत्वले कार्यनीति बनाउनुपर्ने सुझाब दिएका छन्।

पार्टीको नयाँ नेतृत्व चयन गर्न उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइरहँदा उनीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।