तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पढ्नलेख्न कहिल्यै बूढो भइँदैन... १०४ वर्षको उमेरमा पनि
कुट्टियाम्माले आफ्नो जीवन घरपरिवारका लागि समर्पित गरिन्। उनी कहिल्यै विद्यालय जान पाइनन् र १६ वर्षको उमेरमा बिहे भएपछि परिवारको उत्तरदायित्व झन् बढ्यो।
सय वर्ष नाघेपछि उनलाई पढ्न मन लाग्यो र उनले घरमै अक्षर चिन्ने प्रयास गरिन्।
भारतको केरला राज्यमा बस्ने यी वृद्धा १०४ वर्षमा साक्षरताको परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएकी छन्।
नातिनातिनाले पढेको देखेर पढ्नुपर्ने रहेछ भनेर आफूले पढ्न थालेको उनी बताउँछिन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि