तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१०० वर्ष पुग्न लाग्दा पनि छमछमी नाच्छिन् यी महिला
यूकेमा बस्ने यी महिला दुई महिनामा १०० वर्ष पुग्छिन्। तर अहिले पनि उनी नाच्छिन् र अरूलाई नाच्न सिकाउँछिन्।
शारीरिक अभ्यासका कक्षा चलाएर डिङ्की फ्लावर्स नामकी यी वृद्धा यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका लागि कोष सङ्कलन गर्न सघाउँछिन्।
यो उमेरमा पनि किन नाच्छिन् त? हेर्नुहोस् यो भिडिओ।