संसारको सबैभन्दा सानो कारमा ब्रिटेनको १,४०७ किलोमिटर यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, संसारको सबैभन्दा सानो कारमा ब्रिटेनको १,४०७ किमी यात्रा

इङ्ग्ल्यान्डका एलेक्स अर्किनले पील पी५० नामक कारमा ब्रिटेनको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गर्ने भएका छन्।

सो कार संसारको सबैभन्दा सानो कार हो।

अर्किनले बीबीसीको परोपकारी 'चिल्ड्रेन इन नीड'का लागि पैसा सङ्कलन गर्न सो यात्रा गर्न लागेका हुन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि