पोर्चुगलमा ५१६ मिटर लामो झोलुङ्गे पुल

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोर्चुगलमा ५१६ मिटर लामो झोलुङ्गे पुल

पोर्चुगलको आरोकामा पैदलयात्री हिँड्ने एउटा लामो झोलुङ्गे पुल निर्माण भएको छ।

सर्वसाधारणका लागि उक्त पुल औपचारिक रूपमा मे ३ तारिखमा खुला गरिनेछ।

कुल २८ लाख अमेरिकी डलर लागतमा निर्मित पुलको लम्बाइ ५१६ मिटर रहेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

भिडिओमा २८ लाख डलर हुनुपर्नेमा यसअघि अन्यथा भएकाले क्षमायाचनासहित संशोधन गरिएको छ। - सम्पादक