तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशन: 'विद्रोह गर्नैपर्दैन, महिला नेतृत्व लिन सक्षम छन् भन्ने प्रमाणित भएको छ'
नेकपा एमालेको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउने बाध्यकारी व्यवस्था नभए पनि नयाँ पदाधिकारीमा महिलाको सङ्ख्या बढ्ने विश्वास नेत्रीहरूले व्यक्त गरेका छन्।
एमालेको केन्द्रीय कमिटीमा एकतिहाइ महिला प्रतिनिधित्व हुने निश्चित छ तर पदाधिकारी तथा स्थायी कमिटीमा प्रतिनिधित्वबारे बाध्यकारी प्रावधान छैन।
महिलाले नेतृत्व लिन सक्षम भएकोबारे पटकपटक प्रमाणित भएको कारण पदाधिकारी वा स्थायी कमिटीमा पनि एकतिहाइ हाराहारीमा प्रतिनिधित्व हुनुपर्ने महाधिवेशनमा सहभागी महिलाहरूले माग समेत गरेका छन्।
चितवनमा जारी महाधिवेशन स्थलबाट ईश्वर जोशी र काठमाण्डूबाट कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि