तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कञ्चनराज गिरी: '२२औँ प्रयासमा लोकसेवा परीक्षा उत्तीर्ण गर्दा निकै खुसी छु'
"लोकसेवा अधिकृतको परीक्षा २१ पटक फेल भएँ तर २२औँ पटकमा पास हुँदा निकै खुसी छु र आफूलाई भाग्यमानी ठान्छु," कञ्चनराज गिरी भन्छन्।
बनेपाका ३५ वर्षीय गिरीले नौ वर्ष लगातार लोकसेवा आयोगको अधिकृतको परीक्षा दिए।
के त्यस्तो कुरा थियो जसले उनलाई लामो समयसम्म मेहनत गर्न उत्साहित गर्यो?
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।