कञ्चनराज गिरी: '२२औँ प्रयासमा लोकसेवा परीक्षा उत्तीर्ण गर्दा निकै खुसी छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'लोकसेवा अधिकृतको परिक्षा २१ पटक फेल भए तर पनि निकै खुसी छु, भाग्यमानी ठान्छु'

"लोकसेवा अधिकृतको परीक्षा २१ पटक फेल भएँ तर २२औँ पटकमा पास हुँदा निकै खुसी छु र आफूलाई भाग्यमानी ठान्छु," कञ्चनराज गिरी भन्छन्।

बनेपाका ३५ वर्षीय गिरीले नौ वर्ष लगातार लोकसेवा आयोगको अधिकृतको परीक्षा दिए।

के त्यस्तो कुरा थियो जसले उनलाई लामो समयसम्म मेहनत गर्न उत्साहित गर्‍यो?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।