तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तिहार: कागको विभिन्न आवाजको अर्थ यस्तो
हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन कागलाई यमदूत भएको पौराणिक मान्यतासहित आज कागको पूजा गरिन्छ।
कागको भाषा बुझ्ने दाबी गर्ने इलामका 'कागे बाहुन' रमेश दुलालले कागले बोल्ने विभिन्न आवाजलाई अर्थ्याएका छन्।
काग तिहारका दिन उनले कागजस्तै आवाज निकालेर 'काग सम्मेलन' आयोजना गर्छन्।
कागबाहेक अन्य चराचुरुङ्गी र विभिन्न बाजाको पनि आवाज निकाल्न सक्ने उनले कागबारे थप अनुसन्धान गर्ने बताएका छन्।
कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।