स्तन क्यान्सर: किन हुन्छ, कसरी थाहा पाउने र कस्तो उपचार हुन्छ?

स्तनमा दुख्ने वा नदुख्ने जस्तोसुकै गाँठो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका स्तन क्यान्सर विशेषज्ञ कपेन्द्रशेखर अमात्य बताउँछन्।

स्तनको आकारमा परिवर्तन आएमा र पीप वा रगत आएमा क्यान्सर भएको हुनसक्ने र समयमै थाहा पाइए यसको सफल उपचार हुने उनी बताउँछन्।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने?

स्तन क्यान्सर किन हुन्छ र यसको उपचार कसरी हुन्छ?

हेर्नूस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।