स्तन क्यान्सर: किन हुन्छ, कसरी थाहा पाउने र कस्तो उपचार हुन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'स्तन क्यार हुँदा जुम्ल्याहा बच्चाहरू नौ महिनाका थिए अनि दुध सुकाउने अौषधी खानु पर्यो'

स्तनमा दुख्ने वा नदुख्ने जस्तोसुकै गाँठो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका स्तन क्यान्सर विशेषज्ञ कपेन्द्रशेखर अमात्य बताउँछन्।

स्तनको आकारमा परिवर्तन आएमा र पीप वा रगत आएमा क्यान्सर भएको हुनसक्ने र समयमै थाहा पाइए यसको सफल उपचार हुने उनी बताउँछन्।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने?

स्तन क्यान्सर किन हुन्छ र यसको उपचार कसरी हुन्छ?

हेर्नूस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।