अद्भुत प्रतिभाः चार वर्षकै उमेरमा फुटबल खेल्न आर्सनल क्लबको प्री-अक्याडमीमा भर्ना
यूकेको एउटा चर्चित फुटबल क्लबको ध्यान एक चारवर्षे बालकमाथि परेको छ।
आर्सनल प्री-अक्याडमीमा भर्ना हुन पाउने यी बालक अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन्।
उनको सीप र क्षमता उनको भन्दा दुईगुना उमेर भएका खेलाडीको जस्तो छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि