तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँ बजार अनुगमन: 'म्याद गुज्रेका गुणस्तरहीन सामग्रीप्रति सचेत रहनुहोस्'
कोरोनाभाइरस महामारीमा लामो समय बजार बन्द रहेका कारण म्याद गुज्रिएका तथा गुणस्तरहीन सामाग्रीको जोखिमप्रति उपभोक्तालाई सचेत रहन नियमन निकायका अधिकारीले आग्रह गरेका छन्।
चाडपर्वका बेलामा बजारमा उपभोक्ताको ठूलो भिडभाड हुने र गुणस्तरहीन तथा म्याद गुज्रेका सामान व्यवसायीले बेच्न सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यसतर्फ सचेत पारेको हो।
चाडवाड लक्षित बजार अनुगमन प्रभावकारी हुन नसकेको कैयन् उपभोक्ताका गुनासाबारे विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाइको प्रतिक्रिया कमल परियारले बनाएको यो भिडिओमा हेर्नुहोस्।