तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१५० वर्षअघि चीनका तस्बिर खिच्ने स्कट फोटोग्राफर
स्कटल्यान्डका अग्रणी फोटोग्राफर जोन थोमसनले चीनका सबैभन्दा पुराना उपलब्ध तस्बिरहरूमध्ये केही खिचेका थिए।
सन् १८३७ मा जन्मिएका थोमसन सन् १८६२ मा सुदूर पूर्वको यात्रामा निस्किएका थिए र एक दशक एशियाका विभिन्न भागका तस्बिरहरू खिचेका थिए।
सन् १९६६ मा उनी क्याम्बोडियाको चर्चित अङ्कोर वटको तस्बिर खिच्ने पहिलो व्यक्ति बनेका थिए।
उनले चीनका तस्बिरहरू सन् १८७१-७२ मा खिचेका थिए।
थमसन सन् १८७६-७७ मा लन्डन फर्किएका थिए।
सन् १८८१ मा उनी राजपरिवारको फोटोग्राफर नियुक्त भएका थिए।
उनको १०० वर्ष अगाडि निधन भएको थियो।
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।