कछुवाले चराको सिकार गरेको दृश्य पहिलो पटक क्यामरामा

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गर्‍यो कछुवाले चराको सिकार

प्रकृति संरक्षणकर्ताहरूले एउटा विशाल कछुवाले चराको सिकार गरेको दृश्य खिचेका छन्।

सेशल्जको फ्रेगेट द्वीपमा खिचिएको उक्त दृश्यलाई दुर्लभ मानिएको छ।

संरक्षणकर्ता आना जोराले उक्त घटनाबारे बीबीसीसँग कुरा गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि