कोरोना भाइरस लकडाउन: भारतमा यसरी भए लाखौँ कछुवा लाभान्वित
भारतको ओडिशास्थित समुद्री तटबाट कछुवाका लाखौँ साना बच्चाहरू समुद्रमा छिरेका छन्।
कोरोनाभाइरस महामारी फैलिएपछि लगाइएको लकडाउनका कारण मानिसको घच्चा र प्रदूषण कम भएकाले यसपालि फुलबाट धेरै बच्चा कोरलिएको अनुमान गरिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि