टोक्यो २०२०: यी १२ वर्षे सिरियाली खेलाडी यसपालि ओलिम्पिक्सकी सबैभन्दा कान्छी प्रतिस्पर्धी

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो २०२०: सिरियाकी १२ वर्षीया ओलिम्पिक्सकी सबैभन्दा कान्छी खेलाडी

सन् २०१६ को ओलिम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी थिइन्। यस पटकको टोक्यो ओलिम्पिक्समा भने सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी बन्न लागेकी छन्।

बाह्र वर्षीया सिरियाली टेबल टेनिस खेलाडी राष्ट्रिय र क्षेत्रीय च्याम्पियन हुन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि