तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेल-गाजा हिंसाः हवाई आक्रमणमा यसरी ढल्यो 'हमासको कार्यालय भएको भवन'
इजरेली सेनाले हवाई आक्रमण गरेर गाजास्थित एउटा भवन भत्काइदिएको छ।
उक्त भवनमा हमास समूहको कार्यालय भएको बताइएको छ।
प्रतिक्रियास्वरूप हमास समूहले इजरेलको तेल अभिभ सहरमा रकेटहरू प्रहार गरेको छ।
उक्त क्षेत्रमा केही दिनदेखि तनाव चुलिएको छ।
अनि यो पनि