इजरेल-गाजा हिंसाः हवाई आक्रमणमा यसरी ढल्यो 'हमासको कार्यालय भएको भवन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेली हवाई आक्रमणमा यसरी ढल्यो गाजास्थित भवन
Published

इजरेली सेनाले हवाई आक्रमण गरेर गाजास्थित एउटा भवन भत्काइदिएको छ।

उक्त भवनमा हमास समूहको कार्यालय भएको बताइएको छ।

प्रतिक्रियास्वरूप हमास समूहले इजरेलको तेल अभिभ सहरमा रकेटहरू प्रहार गरेको छ।

उक्त क्षेत्रमा केही दिनदेखि तनाव चुलिएको छ।

अनि यो पनि